तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन प्रक्रियालाई अटोमेसन गर्नका लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ।

सो सफ्टवेयर प्रयोग गर्न प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठ र एसबी सोलुसनका तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सिस्टमको माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ।यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गर्दै आएकोछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here