काठमाडौं। नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाले यसपालिको दशै बिदामा बैंकहरुले शाखा खोलेर सेवा दिने भएका छन् ।

बैंकहरुले केही निश्चत शाखा बिदाको समयमा खोलेर निक्षेपकर्तालाई रकम राख्ने र झिक्ने सुबिधा दिने भएका हुन् ।

सबै बाणिज्य बैकहरुले कम्तिमा एउटा शाखा खोलेर सुविधा दिदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here