काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा कार किन्नेको घुईचो लागेको छ ।

काठमाडौको भृकुटीमण्डपमा संचालन भईरहेको मेलामा दुई दिन भित्रमा एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढीका कारहरु बुकिङ भएको सहभागी कम्पनीहरुले जनाएका छन् ।

मेलामा बैंकहरुले सस्तो कर्जा स्किम ल्याउनुका साथै कम्पनीहरुले कार किन्दा बीमा, नगद छुट, निःशुल्क सर्भिसिङ उपहार जस्ता उपभोक्तालाई लोभ्याउने योजना पनि राखेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here