नेपालमा कोरोना संक्रमितको संख्या एकै दिन २४ जनाले बढेर एक सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार तराई क्षेत्रमा गरिएको नमूना
संकलनको जाँच गर्दा कोरोना संक्रमितहरु ह्वात्तै बढेका हुन् ।

पचिल्लो विवरण अनुसार कपिलवस्तुमा ६ , रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा ससंक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here