कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले जारी लकडाउनको अवधि अरु १२ दिन थपेको छ ।

मन्त्रिपरिषदको बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

सरकारले यसअघि नै अन्तर्राष्ट्रिय हवाई उडान बैसाख १८ गतेसम्मका लागि बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here