प्रधानमन्त्रीको घोषणा, लगानीकर्ता, शेयर दलाल र मर्चेन्ट बैंकरको आग्रहलाई लत्याएर आइृतबार हठात शेयर बजार खोलेको नेप्सेले बल्ल धितोपत्र बोर्डको निर्देशन अनुसार भन्दै शेयर बजार पाँच दिन बन्द गरेको छ ।

नेप्सेकी उपप्रबन्धक प्रविन पन्धाकले सोमबार सूचना प्रकाशित गर्दै पाँच कारोबार दिन बजार बन्द रहने जनाएकी हुन् । उनले धितोपत्र राफसाफ र फस्छ्यौट कार्य भने जारी रहने उल्लेख गरेकी छन् ।

अब आउने सोमबार मात्र शेयर बजार खुल्ने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here