नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बजारमा सुचिकृत कम्पनीहरुको बर्गिकरण सार्वजनिक गरेको छ ।

यसअघि नयाँ मापदण्डको आधारमा सार्वजनिक वर्गीकरणमा कुनै पनि सूचिकृत कम्पनी ‘ए’ समूहमा परेका थिएनन् । नेप्सेले यसअघि सार्वजनिक गरेको बर्गिकरणको सुचिमा परेका कम्पनीहरुलाई ३५ दिनभित्र उक्त बर्गमा पर्नु नपर्ने कारण पेश गर्न समयअवधि तोकेको थियो । कम्पनीहरुले पेश गरेको प्रमाणका आधारमा अद्यावधिक वर्गीकरण सूची पुनः सार्वजनिक गरिएको हो ।

आवश्यक मापदण्ड पूरा गरेपछि ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक नेप्सेको बर्गिकरणको समुह ‘ए’ मा परेका छन । समुह ‘बी’मा कुनैपनी कम्पनीहरु परेका छैनन ।

त्यस्तै समुह जी’ मा २८ वटा कम्पनीहरु परेका छन जसमा बाँणिज्य र्बंकहरु भने परेका छैनन । बाँकि सबै कम्पनीहरु समुह ‘जेड’ मा परेका छन् ।

 

यस्तो छ नेप्सेले गरेको कम्पनी वर्गिकरणको सूची

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here