बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १६ औँ बार्षिक साधारण सभा यहि पौष २९ गते मंगलबार हुनेछ ।

साधारणसभा युनियन हाउस, अनामनगर काठमाडौंमा ्िदनको ठिक १० बजे शुरु हुनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीको पौष १७ गते बुक क्लोज रहनेछ ।

कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । कम्पनीको हाल कायम चुक्ता पुँजी २५ करोड ५१ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here