बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १६ औँ बार्षिक साधारण सभा यहि पौष २९ गते मंगलबार हुनेछ ।
साधारणसभा युनियन हाउस, अनामनगर काठमाडौंमा ्िदनको ठिक १० बजे शुरु हुनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीको पौष १७ गते बुक क्लोज रहनेछ ।
कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । कम्पनीको हाल कायम चुक्ता पुँजी २५ करोड ५१ लाख रहेको छ ।