बाणिज्य बैंक मध्येमा सन्तुलित र क्रमबद्ध तबरले  राम्रो प्रगति गर्नेमा मेगा बैंक दरिएको छ ।

बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको बित्तीय विवरण र गत बर्षको सोही अवधिको अवस्था तुलना गर्दा मेगा बैंकले ठूलो फड्को मारेको देखिन्छ ।

हेर्नुहोस् तुलनात्मक अध्ययन तालिका

सीसीडी खुम्चिएको र स्प्रेड दर फराकिलो हुँदा बैंकलाई आगामी दिनमा चुनौति भने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here