मञ्जुश्री फाइनान्सले गत बर्षको वितरणयोग्य नाफा र संचित कोष समेतको उपयोग गरी लाभांश घोषणा गरेको छ। कम्पनीले ९.८० प्रतिशत नगद लाभांश र १।७५ प्रतिशत बोनस शेयर गरी ११.५५प्रतिशत लाभांश प्रस्ताब गरेको छ ।


उसको अघिल्लो बर्षको २.९० प्रतिशत लाभांशको तुलनामा यो घोषणा धेरै सकारात्मक हो ।

८० करोड चुक्ता पूँजी रहेको फाईनान्सले गत बर्ष १० करोड ८४ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here