मेगा बैंक नेपाल लिमिटेडले नयाँ बचत खाता योजना ल्याएको छ ।  २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले  विश्वास बचत खाता योजना ल्याइएको छ  ।

बैंकले ६.५ प्रतिशत ब्याज खाता खोल्ने ग्राहकले १७ वटा सुविधा तथा मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रूपमा जारी गरिने छ भने क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।

बैंकले ‘मेगा माया बचत खाता को २०२० संस्करण पनि ल्याएको छ। नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले यो खाता ल्याइएको विज्ञप्तिमा उल्लेख  छ ।

१० लाख रूपैयाँ सम्मको दुर्घटना बीमा, ३ लाख रूपैयाँ सम्मको प्राणघातक रोगहरूको बीमा र एक लाख रूपैयाँ सम्मको स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here