युनाइटेड फाइनान्सले पनि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको छ ।

फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो नगद लाभांश जम्मा गरेको हो । माघ ५ गते देखि नगद लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो ।

पुस २९ गते सम्पन्न फाईनान्सको ३३ औँ वार्षिक साधारण सभाले पारित गरेको ७.५२६ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here