युनाइटेड मोदी हाइड्रोपावको साधारण सभा पौष २४ गते युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले नगद लाभांश बापत ८.४२१ प्रतिशत दिने प्रस्ताव पारीत गर्न साधारण सभा बोलाएकोे हो ।

साधारण सभा प्रयोेजनार्थ कम्पनीले पौष ११ देखि पौष १५ गते सम्म बुक क्लोज गर्नेछ ।

सेयरधनी बनेर ८.४२१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो । आजसम्म कायम शेयरधनीहरुले मात्र शेयर लाभांश बापतको रकम हात पार्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here