युनाईटेड फाइनान्सले मुत्तूट फाइनान्सलाई बिक्री गरेका संस्थापक शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

युनाईटेडले भारतको मुत्तूट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक शेयर बिक्री गरेको. थियो । सोहि शेयर सोमबार नेपाल स्टक एक्सचेञ्जले सुिचकृत गरेको हो ।

मुत्तुट फाइनान्सलाई संस्थापक शेयर बिक्रीपछि कम्पनीको चुक्ता पँजी एक अर्ब एक करोड ५ लाख रुपैयाँ पुगेको छ । उसले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here