शेयर बजारमा थप दुइ कम्पनीको ५ लाख ८५ हजार कित्ता शेयर सुचिकरण भएको छ ।

राधि विधुत कम्पनीले वितरण गरेका ४ लाख १० हजार कित्ता बोनश शेयर दोस्रो बजारमा कारेबार हुनेगरी धितोपत्र बजारमा सुचिकरण गरीएको छ ।

त्यस्तै कालिका लघुवित्तले गत बर्षको मुनाफाबाट शेयरधनिहरुलाई वितरण गरेको १ लाख ७५ हजार कित्ता बोनश शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here