राष्ट्रिय बाणिज्य बैंकले आफ्नो बैंकिङ इतिहासमा पहिलोपल्ट लाभांश प्रस्ताब गरेको छ ।

बैंकले स्थापनाको ५४ बर्षपछि चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश प्रस्ताब गरेकोमा राष्ट्र बैंकबाट स्वीकृत भएर वितरण समेत भईसकेको छ ।

बैंकले राजश्व लक्ष्य पुरा गर्न सरकारलाई एक अर्ब आठ करोड रुपैयाँ र सर्वसाधारणलाई करिब तीस लाख रुपैयाँ वितरण गरेको छ ।

पुर्ण सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय बैंकमा एनआईडीसी डेभलपमेन्ट बैंकलाई मिलाएपछि ०.०३ प्रतिशत सर्वसाधारणको स्कायम भएको छ । लाभांश रकमको लगभग पुरै हिस्सा सरकारले पाउने छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here