हाल ग्लोबल आईएमई बैंकमा गाभिएको रिलायबल डेभ्लपमेन्ट बैंक मुख्य प्रबद्र्धक रहेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले पनि संचालन अनुमति पाएको छ ।
तत्कालीन रिलायवल डेभ्लपमेन्ट बैंकका मुख्य कार्यकारी नारायण लोहनीले आफ्नो लाईफ ईृन्स्योेरेन्सले बिहीबार बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति पाएको जनाएका छन् ।
रिलायवलसहित १० नयाँ कम्पनीले बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति पाएकोमा नौ वटाले स्पूँजी जुटाएका छन् भने महालक्ष्मी लाईफ ईन्स्योरेन्सको भने पूँजी जुटाउन नसकेकाले समय थपिएको छ ।