अघिल्ला दिनहरुमा लगातार शेयरको मूल्य बढेपछि बिहीबार भने धेरै कम्पनीको शेयर मूल्य तीब्र रुपमा घट्न थाल्यो र नकारात्मक सर्किट लागेर आजै दोस्रो पल्ट शेयर बजार ४० मिनेटका लागि बन्द भएको छ ।

अघिल्ला दिनहरुमा धेरै मूल्य बढेका शेयरहरुमा बिक्री चाप देखिएपछि मूल्य घटेको हो ।

पहिलोपल्ट ४ प्रतिशतले सूचक घटेर २० मिनेटका लागि बन्द भएकोमा फेरि खुलेको बजार थप एक प्रतिशतले घटेपछि ४० मिनेटका लागि बन्द भएको हो ।

दोस्रोपल्ट बजार हुँदाको दृश्य

 

पहिलोपल्ट बजार हुँदाको दृश्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here