लुम्बिनी विकास बैकले पनि गत बर्षको वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

२ अर्ब ५८ करोड चुक्ता पूँजी रहेको बैंकले गत बर्ष ५५ करोड खुद नाफा गरी २६ रुपैयाँ प्रति शेयर आम्दानी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here