नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार बीच समयबाट ठप्प भएको छ । अपरान्ह १२ बजेर ४१ बजेसम्म कारोबार भईरहेकोमा त्यसपछि अनलाईन तथा अफलाईन कारोबार ठप्प भएको छ ।

नेप्सेको अनलाईन कारोबार प्रणालीमा समस्या आएकोले किनबेच ठप्प भएको हो । सोमबार जस्तै बिक्री चाप परेको बेला प्रणाली बिग्रिएको थियो भने कोलाहाल नै मच्चिने अबस्था देखिएको छ ।

यो समाचार तयार पार्दासम्म कारोबार पुनः शुरु भएको छैन । अबरुद्ध भएको समय थपिनसक्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here