नेपाल इन्भेष्टर्स फोरमले शेयर बजारको सुधारको लागि सरकारलाई ६ बुदे सुझावपत्र बुझाएको छ ।

मंगलबार अर्थ समितिले बोलाएको बैठकमा इन्भेष्टर्स फोरमका नव निवाचित अध्यक्ष छोटेलाल रौनियारले शेयर बजारका सुधारका लागि गर्नुपर्ने सुझावहरु समेटेर उक्त पत्र बुझाएका हुन ।

फोरमले बुझाएको उक्त पत्रमा जलविद्युत कम्पनीहरुको लागि नियामक निकाय गठन गर्ने र अननलाईन कारोबार प्रणालीलाई लगानीकर्तामैत्री बनाउने कुराहरु समेटिएको छ ।

त्यस्तैै बैंकलाई ब्रोकर लाइसेन्स दिने, प्यानको सम्बन्धमा सरकारको स्पष्ट धारण सार्बजानीक गर्नुपर्ने र शेयर बजारलाई आमजनमा पुर्याउन नयाँ ब्रोकर लाइसेन्स वितरण गर्नुपर्ने जस्ता सुझावहरु पत्रमा समेटिएको छ ।

यस्तो छ इन्भेष्टर्स फोरमको सुझावपत्र:-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here