नेपाल स्टक एक्सचेन्जमा समिट लघुबित्त बित्तिय सस्थाको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा माघ २३ गते बिहिबार देखि शेयर कारोबार रोक्का भएको हो ।

सजिलो लघुबित्तसँग मर्जरमा जाने सम्झौता भएपछि समिट लघुबित्तको शेयर कारोबार रोक्का भएको हो ।
हाल २१ करोड चुक्ता पूँजी रहेको समिट लघुबित्त १४ करोड चुक्ता पूँजी भएको सजिलो लघुबित्त सँग मर्जर गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here