कोरोना संक्रमण रोक्न सरकारले लडक डाउँनको अवधि आठ दिन थपेर चैत्र २५ गतेसम्म पुर्याएको छ । यस अघि चैत्र ११ गतेदेखि एक साताका लागि घोषणा गरिएको लकडाउन भोलि सकिदै थियो ।

मन्त्रिपरिषद्को आइृतबार साँझ बसेको बैठकले २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

चैत्र २५ गते मध्यान्हसम्म सर्बसाधारणले घर भित्रै बसेर कोरोना संक्रमण फैलिनबाट रोक्न सहयोग गर्नुपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here