सानिमा माई हाईड्रोले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताबसहित कार्तिक ८ गते सातौ बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताबसहित काठमाडौका सुकेधारामा साधारणसभा बोलाएको हो ।

साधारणसभामा सानिमा हाईड्रोपावर कम्पनीलाई आफुमा गाभ्ने प्रस्ताब समेत लगिने भएको छ ।

दुई अर्ब ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष २७ करोड खुद नाफा कमाएको थियो ।

सानिमा माई हाईड्रोको १५ प्रतिशत लाभांशमा बोनस र नगद कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here