सिद्दार्थ बैंकले धनुषाको विद्यापति चोक र जनकपुरमा संचालित शाखालाई औपचारिक रुपमा उद्घाटन गराएको छ ।

नेपाल राष्ट्र बैंक, जनकपुर शाखाका निर्देशक हेमप्रसाद न्यौपानेले विद्यापति चोकको शाखा र जनकपुर उद्योग वाण्ज्यि, संघका अध्यक्ष ललितकुमार शाहले जनकपुर शाखाको उद्घाटन गरे । बैंकको विद्यापति चोक शाखाबाट गत वर्ष फागुन २२ गते र जनकपुर शाखाबाट चैत १७ गतेदेखि कारोबार हुँदै आएको थियो ।

सिद्धार्थ बैंकका देशभर एक सय ७५ शाखा ४ एक्स्टेन्शन काउन्टर एक सय एक शाखारहित बैंकिङ सेवा र एक सय ९४ एटीएम मेशिन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here