सिद्धार्थ बैंकले देशका विभिन्न भागमा संचालन हुँदै आएका सात शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले सप्तरीका राजविराज र कल्याणपुर शाखा, सुनसरीको इनरुवा शाखा, मोरङको महेन्द्र चोक कञ्चनबारी र पथरी शाखा तथा झापाको दमकस्थित राजमार्ग शाखाको औपचारिक उद्घाटन गरेको हो ।

हाल बैंकले १ सय ७६ शाखा १ सय १ शाखारहित बैंकिङ सेवा १ सग ९७ एटिएममार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here