बाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो मानिएको सेन्चुरी कमर्शियल बैंकले दोस्रो त्रैमाससम्ममा सामान्य खालको प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

गत बर्ष केही बिकास बैंक र फाईनान्सहरुलाई आफुमा गाभेको सेन्चुरीको प्रगतिमा ती संस्थाहरुको कारणले केही ढिलाई भएको जस्तो देखिन्छ, यद्यपी निस्क्रिय कर्जा अनुपात घटेको छ तर सो वापतको प्रोभिजन बढेको छ ।

सेन्चुरीले आफुलाई सुधार्न अझै मेहनत गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here