सेन्ट्रल फाइनान्स कम्पनीले आफ्नो बार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि माघ २८ गते बुकक्लोज गर्ने भएको छ । माघ १९ गते बसेको सञ्चालक समितिको २८४ औं बैठकले बुकक्लोज गर्ने निर्णय गरेको हो ।

सेन्ट्रलले आफ्नो साधारण सभा फागुन १६ गतेलाई बोलाएको छ । सभामा आफ्ना शेयर धनिलाई ७ प्रतिशत नगद लाभांश बितरणको प्रस्ताव रहेको छ ।

फाइनान्सको हाल चुक्ता पूँजी ८२ करोड ३३ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here