स्पर्श लघुवित्तको हिजो पुस २७ गते बसेको तेस्रो बार्षिक साधारणसभाले बोनस शेयर वितरण पश्चात हुन आउने चुक्ता पँुजीको १ः१ अर्थात् सत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।


साधाराण सभाले १३ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको निमित्त ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सुनिलभक्त माथेमाको अध्यक्ष्तामा सम्पन्न साधारणसभाले राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न तथा पुँजी वृद्धि गर्न समान बैंक तथा वित्तीय संस्था सँग गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने लगायतका सम्पुर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

बोनस वितरण पश्चात संस्थको चुक्ता पुँजी ९ करोड ३७ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here