हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयर धनिलाई कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पौस १५ गते बसेको संचालक समितिको निर्णय अनुसार शेयर धनिलाई ५ प्रतिशत शेयर बोनश र ५.५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांशको घोषणा गरेको हो ।

सञ्चालक समितिले घोषणा गरेको लाभांश बिमा समितिले स्वकृत गरेपश्चात शेयर धनिले पाप्त गर्ने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here