शेयर बजारमा खरिद चाप उच्च भएर जाँदा पुस २७ गते आईतबार ३४ वटा कम्पनीका शेयर मूल्य ९ प्रतिशत माथि बढेका छन् । दुई दर्जन कम्पनीका शेयरमा त सकारात्मक सर्किट नै लागेको छ ।

एक सय ७९ कम्पनीको शेयर कारोबार भएकोमा मूल्य घट्ने कम्पनीका शेयर जम्मा नौ वटा मात्र रहे । त्यसमा अधिकांश कमजोर र विरलै कारोबारमा आउने शेयरहरु छन् ।

धेरै मूल्य बढ्ने कम्पनी यी हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here