बिन्ध्यबासिनी हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी लिमिटेड कम्पनीले आफ्नो तेस्रो बार्षिक साधारणसभाको मिति तोकेको छ ।

साधारणसभा आँउदो फागुन २२ गते आम्रपाली बैन्क्वीट, नक्साल, काठमाडौंमा ११ बाट शुरु हुनेछ ।
साधारणसभाले साधारण शेयर निष्काशन गर्ने प्रस्तावमा छलफल गर्नेछ।

त्यसैगरि बार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल हुनेछ । साथै यस कम्पनीको नाममा अन्य कम्पनीमा रहेको शेयर खरीद बिक्रि गर्न सञ्चालक समितिलाई अधिकार दिने जस्ता प्रस्ताव उपर छलफल हुनेछ ।

यस कम्पनीले सञ्चालन गरेको आयोनाहरुमा रुदी खोला ‘ए’ ८.८ मेगावाटको र रुदी खोला ‘बी’ ६.६ मेगावाटको रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here