Friday, January 21, 2022

१० वटा हाईड्रोको आईपीओ धितोपत्र बोर्डमै रोकियो, अन्डरराईटर किन पछि हटे ?

सर्बसाधारणमा हाईड्रोपावरको प्राथमिक शेयर अर्थात आईपीओ बिक्री नभएपछि एकपछि अर्को प्रतायभुतकर्ता (अन्डरराईटर) ले हात झिक्दा १० वटा हाईड्रोको आईपीओ सम्बन्धी निबेदन धितोपत्र बोर्डमै रोकिएको...

९६ करोडको आईपीओ बेचेको हाईड्रोले गर्यो ९३ करोड मुद्धती निक्षेपमा लगानी

कल्पना खड्का । शेयर बजारमा ९६ करोड रुपैयाँको प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गरेको युनिभर्सल पावर कम्पनीले ९३ करोड बैंकको मुद्धतनी निक्षेपमा लगानी गरेको छ...

चिलिमेका चार संचालकमा कसले मारे बाजी ?

चिलिमे जलविद्युत कम्पनीको सर्बसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने चार संचालकमा बिद्युत प्राधिकरण भित्र र बाहिरबाट भागबण्डा भएको छ । मंसिर ११ गते हुने २३ औं...

बदमासीले विद्युत उत्पादन महंगो हुँदा सर्बसाधारणको लगानी जोखिममा,अरु देशले विद्युत किन्नेमा शंका

ने्पालका जलविद्युत उत्पादनमा प्रबद्र्धकहरुको बदमासीले उर्जाकोलागत महंगो भएको भन्दै अन्र्तराष्ट्रिय चिन्ता ब्यक्त भएको छ । राजधानीमा शुरु भएको उर्जा सम्मेलनमा प्रबद्र्धकहरुको बदमासीले सर्बसाधारणको लगानी हाइृड्रोपावरमा...

हाईड्रोमा लगानी जुटाउन नसकेपछि पीपीए गरेका आयोजना समेत खारेज,जनताको लगानी अलपत्र

सरकारले उच्च महत्व दिएको जलविद्युत (हाईड्रो) मा लगानी जुटाउन नसकेपछि निजी क्षेत्रले विद्युत खरिद सम्झौता र उत्पादन अनुमति पत्र प्राप्त गरेका आयोजना समेत खारेजीमा...

शेयर नबिकेपछि शिव श्री हाईड्रोको आईपीओ नै रद्ध गर्न अन्डरराईटरको माग

शिव श्री हाईड्रोपावरले सर्बसाधारणमा बिक्रीमा ल्याएको साढे ३३ लाख कित्ता प्राथमिक शेयरको अधिकांश हिस्सा नबिकेपछि आईपीओ नै रद्ध गर्न प्रत्याुभुतकर्ता अर्थात अन्डरराईटरहरुले माग गरेका...

१५ रुपैयाँ प्रति शेयर आम्दानी भएको चिलिमेले यसरी बाड्ने प्रस्ताब गर्यो २५ प्रतिशत लाभांश

रसुवा र सिन्धुपाल्चोकमा २७० मेगावाटका चार आयोजना धमाधम निर्माण गरिरहेको र अन्य ठूला आयोजनाहरुमा पनि हात हालेको सरकारी कम्पनी चिलिमे जलविद्युत कम्पनीले बोनस शेयरमा...

शिव श्री हाईड्रोलाई पनि आपीओ बिक्रीमा गंभीर झड्का, हाईड्रोका आईपीओ अब नबिक्ने पक्का

साढे ३३ लाख कित्ता प्राथमिक शेयर बिक्रीमा ल्याएको शिव श्री हाईड्रोपावरलाई पनि आईपीओको ठूलो हिस्सा नबिकेर गंभीर झड्का लागेको छ । उसले कार्तिक १५ गतेसम्म...

शिव श्री हाईड्रोको साढे ३३ लाख कित्ता आईपीओमा आबेदन गर्ने कार्तिक १५ गते अन्तिम...

शिव श्री हाईड्रोपावरले बिक्रीमा ल्याएको साढे ३३ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओमा आबेदन गर्ने कार्तिक १५ गते शुक्रबार अन्तिम दिन हो । आईपीओमा आबेदन...

कसले किन्ने एउटै हाईड्रोको १८ अर्बको आईपीओ ?

शेयर बजारमा आगामी दिनमा हाईड्रोपावर कम्पनीहरुको प्राथमिक शेयरको ठूलो बाढी आउँनै बाँकी रहेको बेला एउटै कम्पनीले १८ अर्बसम्मको आईपीओ बिक्रीमा ल्याउने संभावना देखिएको छ...
- Advertisement -

पछिल्ला समाचारहरु

पूँजी बजार मैत्री नयाँ अर्थमन्त्रीको आगमनले फरक स्थिति सिर्जना गर्छ

प्रधानमन्त्री केपी ओलीले आफ्ना अति विस्वासपात्र डा. युवराज खतिवडालाई बाध्यताबश अर्थमन्त्रीबाट विदा गर्नुपरेपछिको केही समयको रिक्ततालाई चिर्दै नयाँ अर्थमन्त्रीमा पूँजी बजारमैत्री विचारधाराका बिष्णु पौडेलको...

शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने यी हुन् १३ सुत्र

तिलक कोइराला । शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ ।...

पूँजी बजार विरोधी खतिवडाको बदनामीपूर्ण बहिर्गमनबाट नयाँ अर्थमन्त्रीले सिक्नुपर्ने पाठ

तिलक कोइराला ।  तत्कालीन नेकपा एमाले र माओबादीको बाम गठबन्धनले चुनावमा बहुमत ल्याएपछि उत्साहको वातावरण थियो । दुई तिहाई बहुमत सिद्ध गरेर प्रधानमन्त्री हुनु...