घरैमा बसेर साधारण सेयरमा आबेदन गर्ने ? सी आश्बामा निशुल्क दर्ता हुनुहोस्
कल्पना रिमाल । सर्बसाधारणलाई घरैमा बसेर प्राथमिक सेयर अर्थात आईपीओमा आबेदन गर्न सघाउने सी आश्वा प्रणाली अब पूर्ण रुपमा लागु भएको छ । सीडीएस एण्ड क्लियरिड....
निराश शेयर लगानीकर्तामा यसरी भर्न सकिन्छ उत्साह
तिलक कोइराला । शेयर बजारका लगानीकर्तामा चरम निराशाको स्थिति उत्पन्न भएपछि सरकारले तत्काल बजारमा हस्तक्षेप गरी बिकास र सुधारका रणनीतिक कदम नचाल्ने हो भने अर्थतन्त्रमै...
पूँजी बजार विकासको १९ बुँदे सहमति लागु गर्न फेरि अनसन बस्नुपर्ने हो ?
तिलक कोइराला । हामीले गत असार १० गते धितोपत्र बोर्डमा १० दिने अनसनको समाप्तिसँगै हस्ताक्षर गरेको पूँजी बजार बिकास र लगानीकर्ताको हकहित सुरक्षासँग सम्बन्धित १९...
तीन महिनापछि अर्थमन्त्री खतिवडालाई विदाई गरेर शेयर बजारले लिनसक्छ नयाँ मोड
तिलक कोइराला ।
शेयर बजारमा चार बर्षदेखि जारी हेको घटाईको क्रम अरु लम्बिए शेयर धितो राखेर कर्जा लिई कारोबार गर्दै आएका लगानीकर्ताहरुले थेग्न नसक्ने अबस्था...
शेयर बजारमा रुवाबासी गर्ने लगानीकर्ताको ध्यान अहिले कता ?
शेयर लगानी । बैंक र हितग्राही खाता अन्तरआबद्ध गरिएको पूर्ण स्वचालित अर्थात अनलाईन कारोबार प्रणाली नभएको हुनाले नेपालको शेयर बजारमा लगानीकर्ताहरुको बेलाबेलामा रुवाबासी चल्ने...
शेयर दलालले कसरी मेटाउने बदनामीको दाग ?
तिलक कोइराला । दलाल भन्ने बित्तिकै नेपालका सर्बसाधारणले नाक खुम्चाउने गर्छन । विदेशी दलाल, केटी बेच्ने दलाल, बैदेशिक रोजगारीको नाममा गडबडी गर्ने दलाल, मानव तस्करीको...
हाईड्रोपावरको सेयर रकम संकलन गरे वापत दलाललाई २५ प्रतिशत कमिशन !
तिलक कोइराला । देशमा जलबिद्युत आयोजनाहरु निर्माण गर्ने नाममा निजी प्रबद्र्धकहरुले दलाललाई २५ प्रतिशतसम्म कमिशन दिएर रकम संकलन गर्ने बिकृति फैलिएको छ । सेयर बजारका...
के तपाइँले पनि “कालो धन” सेयर बजारमा लगाउनु भएको छ ?
तिलक कोइराला । सेयर बजारमा सर्बसाधारण लगानीकर्तालाई आतंकित पार्ने चाहनेहरुले नयाँ बहाना पाएका छन् - धितोपत्र बोर्डले संशोधनसहित जारी गरेको सम्पति शुद्धिकरणसम्बन्धी नयाँ निर्देशिका र...
सेयर दलाली कमिशनमा भ्याट प्रकरणको निर्णायक मोड र नखुेलेका १२ गंभीर कुरा
- तिलक कोइराला । कर कार्यालयहरुले तीन वटा सेयर दलाललाई सेयर दलालीको कमिशनमा मूल्य अभिबृद्धि कर (भ्याट) को अन्तिम कर निर्धारण गरेपछि फेरि नयाँ चरणको...
सेयर बजारको संकेतः सेतो हात्ती बेचेर लैनो र ब्याँउने भैसी किन्ने बेला
-सेयरलगानी टिप्पणी । सेयर बजार तल्लो बिन्दुमा रहेको बेला हिम्मतका साथ जसले सस्तोमा राम्रा र बलिया कम्पनीका सेयर किन्छन् ती लगानीकर्ताहरुलाई पछि आफुले ठीक...
पछिल्ला समाचारहरु
मोबाईल र ईन्टरनेट बैंकिड:सुविधासँगै सुरक्षा खतरा, लुटिनबाट जोगिने उपाय
(नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली अत्याुधुनिक बैंकिड. क्षेत्रमा मोबाईल र ईन्टरनेट बैंकिड. सेवाले सर्बसाधारणको हातमा चौविसै घण्टा सुविधा उपलब्ध गराएको भए...
सेयर लगानीकर्तामा देखिन्छ उल्टो प्रबृत्ति
तिलक कोइराला । सेयर बजारका आम सर्वसाधारण लगानीकर्तामा अक्सर उल्टो प्रबृत्ति देखिने गर्छ । जब बजारमा गिरावट आएर बिक्री चाप पर्न थाल्छ, तब जति घाटामा भए...
असार नलाग्दै सेयर बजारमा देखिनसक्छ सकारात्मक माहौल
तिलक कोइराला । merolagani.com बाट साभार सेयर बजारमा अत्याँसलाग्दा घटाईका दिनहरु अब लगभग सकिन लागे जस्तो देखिएको छ । बजारमा कारोबार रकम कम हुँदै गएर...