Wednesday, December 1, 2021

अनलाईन प्रणालीले धोका दिँदा ब्रोकरको समेत दिनभर कारोबार ठप्प, लगानीकर्तामा विद्रोहको भावना

नेप्सेको पूर्ण अनलाईन कारोबार प्रणालीले धोका दिँदा बिहीबार ब्रोकरको समेत पुरै दिनभर कारोबार ठप्प भयो र सयौं लगानीकर्ताले कारोबार प्रणालीमा पहुँच नै कायम गर्न...

ब्रोकरलाई थप शाखा बिस्तारको अनुमति दिने अन्तिम तयारी, कसले कहाँ पाउँदैछन् ?

नेपाल धितोपत्र बोर्डले सेयर दलाल (ब्रोकर) हरुलाई थप शाखा बिस्तारको अनुमति दिने अन्तिम तयारी गरेको छ । धितोपत्र बोर्डका सहायक प्रबक्ता निरन्जय घिमिरेका अनुसार थप...

बोनस शेयर दिने कम्पनी रोज्ने कि नगद लाभांश ? यसरी गर्नुहोस् सुरक्षित लगानी

तिलक कोइराला । लाभांशको आधारमा शेयरमा लगानी गर्नेहरुका लागि नगद खाने कि बोनस भन्ने कुराले महत्व राख्दछ । शेयर बजारमा गर्ने भनेकै लाभांशमा आधारित लगानी हो,...

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा टप !

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक बाणिज्य बैंकहरमा मध्येमा सबैभन्दा अगाडि आउने बलियो आधार देखाउँदै पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेको छ । सरकारी स्वामित्व धेरै...

ब्रोकर कमिशन बजार खुल्नु अगाडि नै घट्ने निश्चित

शेयर बजारमा लाग्दै आएको ब्रोकर कमिशन दर (दलाली शुल्क) घट्ने निश्चित भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले शेयर कारोबारमा हाल लाग्दै आएको...

बैंकहरुले यसरी अर्ब-अर्ब खुद नाफा देखाए पनि लगानीकर्ताले एक रुपैयाँ लाभांश नपाउने खतरा

तिलक कोइराला । बैंक तथा बित्तीय संस्थाहरुले तेस्रो त्रैमासको बित्तीय विवरण प्रकाशन गर्दा केही बैंकहरुले खुद नाफा धेरै देखाएर वितरणयोग्य नाफा दोस्रो त्रैमासको भन्दा कम...

नेपाल लाईफलाई जीवन बीमाको क्षेत्रमा अब कसले सक्छ भेट्न ?

नेपाल जीवन बीमाको क्षेत्रमा नेपाल लाईफ ईन्स्योेरेन्सले एकपछि अर्को फड्को मार्दै गएपछि अब उसलाई कुन चाँही जीवन बीमा कम्पनीले टक्कर दिनसक्ला भन्ने प्रश्न असान्दर्भिक...

बुढीगण्डकी आयोजना प्रभावितले अब पैसाको सट्टा सेयर पाउन सक्ने

संसदीय समितिले चीनको गेजुवा कम्पनीले बनाउने भनिएको बहुचर्चित बुढीगण्डकी आयोजना निर्माण सम्झौता रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संसद्को कृषि तथा जलस्रोत र अर्थ...

खारेजीमा गएको हिमालय फाईनान्स पनि ब्युंतिने संभावना

काठमाडौ । बिगतमा खराब भएका संस्थाहरुलाई बिघटनमा लैजादा प्रक्रिया पुरा गर्न नसकी राष्ट्र बैंक नै थाकेर बैकल्पिक बाटो खोजेपछि त्यसको असर हिमालय फाईनान्समा पनि...

यस्तो खेल हुँदैछ सेयर बजारमा, साबधान लगानीकर्ता !

सेयर बजारमा चलाखीपूर्ण खेलहरु हुने गर्छन, त्यसको उदाहरण साताको अन्तिम दिन बिहीबारको सेयर कारोबारमा नेपाल टेलिकमको मार्केट डेब्थले पुष्टि गरेको छ । कारोबारको अन्तिम समयतिर...
- Advertisement -

पछिल्ला समाचारहरु

पूँजी बजार मैत्री नयाँ अर्थमन्त्रीको आगमनले फरक स्थिति सिर्जना गर्छ

प्रधानमन्त्री केपी ओलीले आफ्ना अति विस्वासपात्र डा. युवराज खतिवडालाई बाध्यताबश अर्थमन्त्रीबाट विदा गर्नुपरेपछिको केही समयको रिक्ततालाई चिर्दै नयाँ अर्थमन्त्रीमा पूँजी बजारमैत्री विचारधाराका बिष्णु पौडेलको...

शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने यी हुन् १३ सुत्र

तिलक कोइराला । शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ ।...

पूँजी बजार विरोधी खतिवडाको बदनामीपूर्ण बहिर्गमनबाट नयाँ अर्थमन्त्रीले सिक्नुपर्ने पाठ

तिलक कोइराला ।  तत्कालीन नेकपा एमाले र माओबादीको बाम गठबन्धनले चुनावमा बहुमत ल्याएपछि उत्साहको वातावरण थियो । दुई तिहाई बहुमत सिद्ध गरेर प्रधानमन्त्री हुनु...