Wednesday, December 1, 2021

पूँजी बजारलाई उत्साहित पार्दै राष्ट्र बैंकले ल्यायो राहतमुखी मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले देशको पूँजी बजारलाई समेत उत्साहित पार्दै नयाँ आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आफ्नै कार्य कक्षबाट...

मर्जर गर्ने बैंकलाई सोचे भन्दा धेरै छुट र प्रोत्साहन

राष्ट्र बैंकले आपसमा मर्जरमा जाने बैंकलाई अधिक प्रोत्साहन दिएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई थप सुविधा दिएर प्रोत्साहन गरेको हो । मौद्रिक...

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारलाई दियो महत्वपूर्ण राहत

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बित्तीय क्षेत्रलाई महत्वपूर्ण राहत दिएको छ । शेयर कर्जा धितोको सिमा ७० प्रतिशत पुर्याईएको छ भने १८० दिनको औसत मूल्यको...

राष्ट्र बैंकद्धारा नयाँ मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७७,०७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारले ल्याएको नयाँ बजेटको लक्ष्य हाँसिल गर्न राष्ट्र बैंकले मौद्रिक नीति...

यसपल्टको मौद्रिक नीतिमा ब्यग्र प्रतीक्षा गरिएका मुख्य कुराहरु

तिलक कोइराला । कोरोना संक्रमण र लगातारको लकडाउनबाट शिथिल भएको अर्थतन्त्रलाई टेवा दिन साउनको पहिलो साता राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको ब्यग्र प्रतीक्षा भईरहेको छ...

घट्दो ब्याज दरको उल्टो परिणाम शेयर बजारमा, अर्थतन्त्र नराम्रो हुँदा पनि शेयर बजार राम्रो...

शेयर लगानी । बैंक तथा बित्तीय संस्थाहरुले ब्याज दरमा कायम गर्दै आएको कार्टेलिड. खारेज गरेर ब्याज दर घटाउने प्रतिस्पर्धा थाल्दा शेयर बजारमा त्यसको उल्टो प्रभाव...

चार वटा ब्रोकरमा आईतबार कारोबार बन्द हुँदा नेप्से घेर्न पुगे लगानीकर्ता

साउन २८ गते आईतबारको मध्यान्हसम्म चार वटा शेयर दलालबाट शेयर कारोबार गर्न नपाएपछि लगानीकर्ता नेप्सेको कार्यालय घेर्न पुगे । नेप्सेका प्रमुख कार्यकारी साउदसँग प्रश्न गर्दै...

शेयर बजारमा फेरि आईपीओको लहर शुरु, हरेक साता शेयर आबेदन खुल्ने संभावना

शेयर बजारमा फेरि प्राथमिक निश्काशन अर्थात आईपीओको लहर शुरु भएको छ । बीमा क्षेत्रकै सबैभन्दा ठूलो नेपाल पुनर्बिमा कम्पनीले एक ६० करोडको र एनआर्यसी एशिया...

शेयर बजारमा छोटो बाटो जाने कि लामो बाटो ?

तिलक कोइराला । शेयर बजारमा लगानी गर्नेहरुका लागि अल्पकालीन लगानी गरेर छोटो बाटो जाने कि विविधिकरणसहितको दीर्घकालीन लगानी गरे लामो बाटो हिड्ने भन्ने बिषय एकदम...

अमेरिकामा बस्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्थाका अध्यक्ष बने खगेन्द्र अधिकारी

नेपालबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था एशोसियशन अफ नेप्लिज ईन अमेरिकाज अर्थात एएनएको अध्यक्षमा समाजसेवी खगेन्द्र अधिकारी चयन हुनुभएको छ ।...
- Advertisement -

पछिल्ला समाचारहरु

पूँजी बजार मैत्री नयाँ अर्थमन्त्रीको आगमनले फरक स्थिति सिर्जना गर्छ

प्रधानमन्त्री केपी ओलीले आफ्ना अति विस्वासपात्र डा. युवराज खतिवडालाई बाध्यताबश अर्थमन्त्रीबाट विदा गर्नुपरेपछिको केही समयको रिक्ततालाई चिर्दै नयाँ अर्थमन्त्रीमा पूँजी बजारमैत्री विचारधाराका बिष्णु पौडेलको...

शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने यी हुन् १३ सुत्र

तिलक कोइराला । शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ ।...

पूँजी बजार विरोधी खतिवडाको बदनामीपूर्ण बहिर्गमनबाट नयाँ अर्थमन्त्रीले सिक्नुपर्ने पाठ

तिलक कोइराला ।  तत्कालीन नेकपा एमाले र माओबादीको बाम गठबन्धनले चुनावमा बहुमत ल्याएपछि उत्साहको वातावरण थियो । दुई तिहाई बहुमत सिद्ध गरेर प्रधानमन्त्री हुनु...