Tuesday, May 17, 2022

सर्पोट माइक्रोफाइनान्सको साधारणसभा पौष २९ गते, यस्ता छन् एजेन्डा

सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको पौष ६ गते बसेको सञ्चालक समितिको बैठकले पौष २९ गतेका लागि साधारण सभा डाकेको छ । साधारणसभा होटल पाथिभरा इन्टरनेसनल...

हिमालयन बैंकको १५ प्रतिशत संस्थापक शेयर साधारणमा बदलिदा कस्तो पर्छ बजारमा प्रभाव ?

सर्बसाधारणमा १५ प्रतिशत मात्र साधारण शेयर जारी गरेको हिमालयन बैंकले १५ प्रतिशत संस्थापक शेयर साधारणमा बदलेर सर्बसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउने सोचले काम गर्ने...

भारतबाट आएकाहरुले तराईमा बढाए कोरोना संक्रमण

भारतबाट आएका नेपालीहरुले तराईमा कोरोना संक्रमण बढाएका देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार संक्रमितहरुको जम्मा संख्या तीन सय चार पुगेको...

अब जेठ २० सम्म घरमै बसौं, सरकारले लियो लकडाउन बढाउने निर्णय

सरकारले जेठ ५ गतेसम्म कायम रहेको लकडाउनलाई जेठ २० गतेसम्म बढाउने निर्णय गरेको छ । जेठ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ दिन बढाउने...

मेगा बैंकले यस कारण ल्याउने भयो दोहा बैंकबाट दुई अर्ब ऋण

मेगा बैंकले बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर अर्थात् करिब २ अर्ब २५ करोड रुपैंया भित्र्याउन लागेको छ। मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली...

एनएमबि लघुबित्तको एक लाख कित्ता साधारण शेयरमा लिलाम खुल्यो

एनएमबि लघुवित्त वित्तिय सस्थाले हकप्रद निश्काशन गर्दा नबिकेको एक लाख ८ हजार ७ सय ३३ कित्ता साधारण शेयर लिलामी मार्फत बिक्रि गर्न लागेको हो...

नेपाल एसबिआई बैंकलाई धितोपत्र बोर्डले दियो ऋणपत्र निष्काशनको अनुमति

नेपाल एसबिआई बैंकलाई ऋण्पत्र निष्काशन गर्न पुस २७ गते धितोपत्र बोर्डले स्विकृति दिएको छ । १० बर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रमा १० प्रतिशत ब्याजदर...

कुमारीले ३ अर्ब बराबरको ऋणपत्र बिक्रि गर्ने, सर्वसाधरणलाई १ अर्ब २० करोड

कुमारी बैंकले ३ अर्ब बराबरको ऋणपत्र बिक्रि गर्ने भएको छ । ऋणपत्र खरिदको लागी पुस १४ गतेबाट आवेदन दिन सकिने भएको छ । बैंकले एक...

कोरोना प्रभावले पाँच तारे होटल धमाधम बन्द

कोरोना प्रभावका कारण विदेशी पर्यटक आगमन ठप्प भएर खाली हुन थालेपछि पाँच तारे होटल धमाधम बन्द हुन थालेका छन् । राजधानीको पाँच तारे होटल...

कोरोना फैलिएका ५५ देशबाट नेपाल आउन रोक

सरकारले कोरोना फैलिएका ५५ देशबाट नेपाल आउनेहरुलाई पूर्ण रुपमा रोक्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोख्रेलको अध्यक्षमा बसेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...
- Advertisement -

पछिल्ला समाचारहरु

पूँजी बजार मैत्री नयाँ अर्थमन्त्रीको आगमनले फरक स्थिति सिर्जना गर्छ

प्रधानमन्त्री केपी ओलीले आफ्ना अति विस्वासपात्र डा. युवराज खतिवडालाई बाध्यताबश अर्थमन्त्रीबाट विदा गर्नुपरेपछिको केही समयको रिक्ततालाई चिर्दै नयाँ अर्थमन्त्रीमा पूँजी बजारमैत्री विचारधाराका बिष्णु पौडेलको...

शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने यी हुन् १३ सुत्र

तिलक कोइराला । शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ ।...

पूँजी बजार विरोधी खतिवडाको बदनामीपूर्ण बहिर्गमनबाट नयाँ अर्थमन्त्रीले सिक्नुपर्ने पाठ

तिलक कोइराला ।  तत्कालीन नेकपा एमाले र माओबादीको बाम गठबन्धनले चुनावमा बहुमत ल्याएपछि उत्साहको वातावरण थियो । दुई तिहाई बहुमत सिद्ध गरेर प्रधानमन्त्री हुनु...